Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सका शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

पुस ७ गते सम्म शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर हितग्राही खातामानै प्राप्त गर्न सक्नेछन् । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS