IME Life New

नेपाल इन्स्योरेन्सका शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

पुस ७ गते सम्म शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यस्तै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि बोनस शेयर हितग्राही खातामानै प्राप्त गर्न सक्नेछन् । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS