IME Life New

हिमाल दोलखा हाईड्रोपावरले पायो आईपिओ निष्काशन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलाई धितोपत्र बोर्डले ७८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

Esewa
Crest

बोर्डले यो कम्पनीलाई आयोजना प्रभावितका लागि १६ लाख र सर्वसाधारणका लागि ६२ लाख गरी कुल ७८ लाख कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS