IME Life
GBIME

शिवम् सिमेन्टको प्रवन्ध निर्देशकमा रघुनन्दन मारु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिवम् सिमेन्टले प्रवन्ध निर्देशकमा रघुनन्दन मारुलाई नियुक्त गरेको छ । पुस २९ गते बसेको सञ्चालक समितिले नव निर्वाचित सञ्चालक मारुलाई नै नियमित रुपमा कम्पनीको काम कारबाही गर्ने प्रवन्ध निर्देशक पदमा नियुक्त गरेको हो । यस भन्दा अगाडी कम्पनीका अध्यक्ष रहेका सुरेन्द्र प्रसाद गोयललाई नै प्रवन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुमा सञ्चालक समितिका पदाधिकारीहरु उच्च व्यवस्थापकिय भुमिकामा बस्न नपाउने व्यवस्था छ । तर वास्तविक क्षेत्रको नियामक निकाय नभएको हुँदा यस्ता विषयमा नियमन छैन । जसले गर्दा सञ्चालकहरु नै कम्पनीको प्रमुख व्यवस्थापकीय भुमिकामा रहदै आएको पाइन्छ ।

Crest
1673930676063

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS