IME Life New

एनआइबिएल एस क्यापिटलका २ फण्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । एनआइबीएल प्रगति फण्डको न्याभ १९ पैसाले बढेर कार्तिक महिनामा ९ रुपैयाँ ८३ पैसा पुगेको छ । असोजमा यस फण्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ६४ पैसा रहेको थियो । असोजमा ४५ करोड ७४ लाख रुपैयाँको शेयर लगानी रहेको थियो ।

एनआइबिएल समृद्धि फण्ड–२ को प्रतिइकाई खुद सम्पति मूल्य पनि कार्तिक मसान्तमा ११ पैसाले बढेर ८ रुपैयाँ ४४ पैसा पुगेको छ । अघिल्लो महिना यस फण्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ ३३ पैसा थियो । यस फण्डले मुद्दति निक्षेपमा २२ करोड रुपैयाँ राखेको छ । बैंक मौज्दातमा भने ११ करोड १८ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS