IME Life New

सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँड भएको छ । कोष प्रबद्र्धक सानिमा बैंक रही योजना व्यवस्थापक सानिमा क्यापिटलद्धारा संचालन हुने सानिमा म्युचुअल फण्ड अन्तर्गतको तेस्रो ११ वर्षै बन्दमुखी योजना सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँड भएको हो ।

प्रति इकाई अंकित मुल्य १० रुपैयाँको दरका १२ करोड इकाई विक्री गरेको हो । कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्काशनमामार्फत विक्री गरेको हो ।

Esewa
Crest

सानिमा क्यापिटलले गत कात्तिक १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँड गरेको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले मंसिर ११ गते रितपूर्वक आवेदन दिने आवेदकहरूलाई उक्त योजनाको इकाई बाँडफाँड गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS