Connect IPS
IME Life

दशैं बिदामा टेलिफोन सपोर्ट दिंदै लुम्बिनी जनरल इन्स्योरेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सले दशैं बिदाको समयमा पनि फोनमार्फत् ग्राहक सेवालाई निरन्तरता दिइरहेको छ।

इन्स्योरेन्सले सार्वजनिक सूचना मार्फत् आफ्ना ग्राहकलाई दाबी र अण्डराइटिङ विभागका कर्मचारीको मोबाइल नम्बर उपलब्ध गराएको छ।

Prabhu
Crest

साथै बीमालेख सम्बन्धि अन्य कुनै जानकारी चाहिएमा वा बीमा गर्नुपर्ने भएमा बिक्री विभाग अन्तर्गत कार्यरत सातवटै प्रदेशका कर्मचारीको मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ।                                                                                 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS