IME Life New

दशैं बिदामा टेलिफोन सपोर्ट दिंदै लुम्बिनी जनरल इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सले दशैं बिदाको समयमा पनि फोनमार्फत् ग्राहक सेवालाई निरन्तरता दिइरहेको छ।

इन्स्योरेन्सले सार्वजनिक सूचना मार्फत् आफ्ना ग्राहकलाई दाबी र अण्डराइटिङ विभागका कर्मचारीको मोबाइल नम्बर उपलब्ध गराएको छ।

Esewa
Crest

साथै बीमालेख सम्बन्धि अन्य कुनै जानकारी चाहिएमा वा बीमा गर्नुपर्ने भएमा बिक्री विभाग अन्तर्गत कार्यरत सातवटै प्रदेशका कर्मचारीको मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ।                                                                                 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS