IME Life

जेलर र कैदीको निःशुल्क स्वास्थ्य बीमा हुने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले जेलर र थुनुवा कैदीबन्दीको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । देशभर रहेका करिब २७ हजार भन्दा बढी जेलर र थुनुवा कैदी बन्दी रहेका छन् । उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने बीमा बोर्डले जनाएको छ । यो अभियान राजधानीबाट सुरु गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

बोर्डबा अनुसार अनुसार ६ महिनाभन्दा बढी जेलमा बसेका कैदीहरुलाइ बीमा कार्यक्रममा समावेश गरिने भएको छ । तर, परिवारले भने सेवा पाउने छैनन् । १ बर्षभर जहाँ गएपनि सेवा पाउने व्यवस्था गरेको छ ।

Prabhu
Crest

कारागार विभागको अनुरोधमा जेलर र थुनुवा कैदीको लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भनेर १ करोड रकम विनियोजन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS