Connect IPS
IME Life

नेप्से २ अंकले बढ्दा बीमा समुह राताम्मै

SPIL
NIC ASIA new
Sanima Reliance

साताको चौथो दिन नेप्से २ दशमलव ०१ अङ्कले बढेर ११६५ दशमलव ८४ अङ्कमा बन्द भएको छ । ५४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

बैंकिङ र अन्य विकास बैंकको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै एनआइसी एसियाको ४ करोड ३७ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेपाल इन्स्योरेन्सको शेयर ४ दशमलव ६४ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS