IME Life New

ग्रामीण विकास लघुवित्तको ५० प्रतिशत हकप्रद पाउन चैत्र २८ गतेसम्म शेयर किन्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि एक दिन संस्थाले बुक क्लोज गर्न लागेको हो ।

संस्थाको ५० प्रतिशत हकप्रद पाउन चैत्र २८ गतेसम्म शेयर किन्नुपर्ने छ ।

Esewa
Crest

लघुवित्तले ३२ करोड ७५ लाख रूपैयाँ बराबरको प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३२ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS