काठमाडौं । राधी विद्युत कम्पनीमा परिपालन अधिकृत परिवर्तन भएका छन् । कम्पनीको परिपालन अधिकृतमा अशोक पौडेलको ठाउँमा रमेश नाथ योगीलाई आइतवारबाट लागू हुने गरी नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।