Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समिति बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो ।

साथै कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट चन्द्रसिहं साउद र विष्णु खेतान अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मा निर्वाचित भएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS