IME Life New

नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समिति बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो ।

साथै कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट चन्द्रसिहं साउद र विष्णु खेतान अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट सबिता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मा निर्वाचित भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS