Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको शेयरको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनश शेयरको मूल्य समायोजनपछि नेप्सेले कम्पनीको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा तोकेको छ । नेप्सेले कम्पनीको बुधवार अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले बैशाख ११ गते साधारण सभा बोलाएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS