IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको शेयरको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनश शेयरको मूल्य समायोजनपछि नेप्सेले कम्पनीको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा तोकेको छ । नेप्सेले कम्पनीको बुधवार अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश पारित गर्नका लागि कम्पनीले बैशाख ११ गते साधारण सभा बोलाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS