Connect IPS
IME Life

नेको इन्स्योरेन्सबाट मोटर बीमा गर्दा ब्लु बुक नविकरण सेवा निःशुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। सवारी साधनको ब्लु बुक नविकरण गर्ने बेला भयो ? यातायात व्यवस्था कार्यालयको अव्यवस्था सम्झेरै चिन्तित हुनुहुन्छ ? दलाललाई बुझाउनुपर्ने दलाली दस्तुर दिन चाहानुहुन्न ? त्यसो भए तपाईले नेको इन्स्योरेन्सको सवारी बीमा सेवा रोज्नुहोस् ।

नेको इन्स्योरेन्सबाट मोटरसाइकल,कार, ट्रक, टिपर लगायतको सवारीसाधनको बीमा गराएको अवस्थामा यातायात कार्यालयबाट अतिरिक्त शुल्क बिना नै ब्लु बुक(सवारी धनी प्रमाण पत्र) नविकरण गरिदिनेछ ।

Prabhu
Crest

सवारी साधन दर्ता प्रमाण पत्र नविकरण गर्नको लागी यातायात व्यवस्था कार्यालयमा घण्टौं लाम लाग्नुपर्ने वा दलाललाई ५ सयदेखि २ हजार रुपैयाँसम्म अवैध शुल्क तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा नेको इन्स्योरेन्सको निःशुल्क सेवाबाट बीमितहरु लाभान्वित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS