IME Life New

नेको इन्स्योरेन्सबाट मोटर बीमा गर्दा ब्लु बुक नविकरण सेवा निःशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सवारी साधनको ब्लु बुक नविकरण गर्ने बेला भयो ? यातायात व्यवस्था कार्यालयको अव्यवस्था सम्झेरै चिन्तित हुनुहुन्छ ? दलाललाई बुझाउनुपर्ने दलाली दस्तुर दिन चाहानुहुन्न ? त्यसो भए तपाईले नेको इन्स्योरेन्सको सवारी बीमा सेवा रोज्नुहोस् ।

नेको इन्स्योरेन्सबाट मोटरसाइकल,कार, ट्रक, टिपर लगायतको सवारीसाधनको बीमा गराएको अवस्थामा यातायात कार्यालयबाट अतिरिक्त शुल्क बिना नै ब्लु बुक(सवारी धनी प्रमाण पत्र) नविकरण गरिदिनेछ ।

Esewa
Crest

सवारी साधन दर्ता प्रमाण पत्र नविकरण गर्नको लागी यातायात व्यवस्था कार्यालयमा घण्टौं लाम लाग्नुपर्ने वा दलाललाई ५ सयदेखि २ हजार रुपैयाँसम्म अवैध शुल्क तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा नेको इन्स्योरेन्सको निःशुल्क सेवाबाट बीमितहरु लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS