Connect IPS
IME Life

एनएमबि क्यापिटलका दुई योजनाले प्रतिफल इकाईधनीको बैंक खातामा जम्मा गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५०ले नगद लाभांश (प्रतिफल) इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएका छन् ।
एमएमबि हाइब्रिड फण्ड एल १ ले आजदेखि हितग्राही खातामा अद्यावधिक गराएका इकाईधनीको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्ने जनाएका छन् । एनएमबि ५०ले भोलि बिहीवारदेखि प्रतिफल इकाईधनीको बैंक खातामा जम्मा गर्ने जनाएको छ ।

एमएमबि हाइब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि ५० ले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।

Prabhu
Crest

बुक क्लोजको आधारमा भदौ १७ गतेसम्मका कायम इकाईधनीहरुले मात्र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS