IME Life New

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यही उद्देश्यले बैंकले चैत २० गते सगरमाथा इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले  सो सम्झौतामा हस्ताक्षर गरे ।

Esewa
Crest

यो सम्झौतापछि सगरमाथा इन्स्योरेन्सका देशभरका ५७ शाखामार्फत तथा बैंकका ग्राहकहरुले बैंकका ८० शाखाबाट छिटोछरितो तथा सहज रुपमा बिमालेख प्राप्त गर्न, बिमाशुल्क भुक्तानी गर्न तथा दाबी भुक्तानी प्राप्त गर्न समेत सहज हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS