Connect IPS
IME Life

आइपीओ निष्काशन प्रस्ताव सहित मोदी इनर्जीले बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मोदी इनर्जी कम्पनी लिमिटेडले भदौ २ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभामा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने, कम्पनीले ऋण लिने, अख्तियारनाका सम्बन्धमा लगायतका प्रस्ताव पारित गर्ने एजेण्डा रहेको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS