IME Life New

सिंगटी हाइड्रोद्धारा शेयर अभौतिकीकरण गर्न आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधरण शेयरधनी दुबैलाई अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्सको कार्यलय त्रिपुरेश्वरमा गई अभौतिकीकरण गर्न अनुरोध गरेको हो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS