Connect IPS
IME Life

नयाँ लाइसेन्स प्राप्त हिमालयन रि इन्स्योरेन्सको अध्यक्ष बन्न शेखर गोल्छा यूनियन लाइफको सञ्चालकबाट बाहिरिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरन्स कम्पनीको अध्यक्ष बन्न नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यूनियन लाइफको सञ्चालक पदबाट बाहिरिएका छन् । स्रोतका अनुसार उनले केहि दिन अगाडी नै यूनियनको सञ्चालक पदबाट राजिनामा दिएका थिए । हिमालयन रि ले लाइसेन्स पाउनेमा ढुक्क रहेको यस समुहले गोल्छालाई अध्यक्ष बनाउन खोजेको बुझिएको छ ।  यूनियनमा गोल्छाको २० प्रतिशत शेयर रहेको छ ।

हिमालयनमा गोल्छा लगायत बीमा क्षेत्रकै अन्य लगानीकर्ताको प्रमुख लगानी रहेको छ । नेपाल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष भवानी राणाको नेशनल लाईफमा पनि प्रमुख लगानी रहेको छ । उनि नेशनल लाईफको सञ्चालक हुन् । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको ज्योति लाइफमा प्रमुख शेयर रहेको छ । उनि ज्योति लाइफको सञ्चालक हुन् । अहिले नयाँ लाइसेन्स पाएको हिमालयनमा मुरारकाको प्रमुख हिस्सा रहेको छ ।

Prabhu
Crest

यूनियन लाइफको अध्यक्ष शुलभ अग्रवालको पनि हिमालयनमा प्रमुख शेयर हिस्सा रहेको छ । बीमा क्षेत्रकै लगानीकर्ताहरुको समुहले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हात पारेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS