Connect IPS
IME Life

सिटिजन्स म्युचुअल फन्ड–१ को न्याभ १९ पैसाले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–१ को वैशाख मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १४ रुपैयाँ ६१ पैसा रहेको छ ।अघिल्लो महिनमाचैतमा यसको न्याभ १० रुपैयाँ ८० पैसा थियो । अघिल्लो महिनाको तुलनामा फन्डको १९ पैसाले मात्रै थोरै हो ।यता फन्डले वैशाख मसान्तसम्म ८२ करोड २९ लाख ६६ हजार रुपैयाँ बराबरको सूचीकृत शेयर होल्ड गरेको छ ।

साथै फन्डको सूचीकृत शेयरमा लगानी रकम पनि घटेको छ । चैतमा फन्डले ८३ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS