IME Life New

आइएमई जनरल इन्स्योरेन्सले ८० % हकप्रद दिने, पुग्यो धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमीटेडले ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।

यो कम्पनीले पूँजीवृद्धिको उद्देश्यले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद निश्कासनका लागि स्वीकृति मागेको हो ।इन्स्योरेन्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ ।

Esewa
Crest

हाल यो कम्पनीको चुक्तापूँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर ९७ करोड माथि पुुग्नेछ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म ३२ हजार १५५ बीमा लेखबाट करिब ४३ करोड बीमा शुल्क आर्जन गरी चार करोड ८२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS