Connect IPS
IME Life

सुनको मुल्य बढ्यो, प्रति तोलाको भाउ ९२ हजार नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य बढने क्रम जारी रहेको छ । दिन प्रतिदिन सुनको मुल्य बढेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ । हिजो बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

Prabhu
Crest

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS