IME Life New

नेपाल बैंकले पारित गर्यो एफपिओ निष्कासनको प्रस्ताब, संचित नोक्सान शून्यमा झारेर बोनस दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बैंकले ५८ औं साधारणसभाबाट एक अर्ब ७६ करोड रुपैयाँ एफपिओ निष्कासन गर्ने निर्णय पारित गरेको छ।बैंकको संचालक समितिको संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ५१ र ४९ प्रतिशत कायम हुने गरी थप प्रिमियमा शेयर निष्कासन गर्ने प्रस्ताव सारधाणसभाबाट पारित भएको हो। यससँगै बैंकले एक करोड ७६ लाख कित्ता शेयर थप प्रिमियममा निष्कासन गर्नेछ।

बैंकको संचित नोक्सानीको कारण विगत केही वर्ष देखि नाफामा रहे पनि बोनस दिन नपाउने कानुनी प्रक्रियाको कारण चाँडै नै बैंकले संचित नोक्सानी शून्यमा झार्ने बैंकले जनाएको छ।

एफपिओ निष्कासनकालागि आवश्यक प्रकृया अगाडि बढाउन बैंकको संचालक समितिलार्इ साधारणसभाले बाटो खोलिदिएको छ। यससँगै बैंकले अध्ययन गरेर प्रिमियम मूल्य निर्धारण गर्ने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS