Connect IPS
IME Life

कोरोना विरुद्ध दोस्रो चरणको खोप लगाउनेले चन्द्रागिरी केवलकारमा बिशेष छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना विरुद्ध दोस्रो चरणको खोप लगाउनले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् ।हाल वश्वव्यापी रूपमा फैलिएरहेको कोरोना भाईरस विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भईरहेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले खोप लगाइसकेका आगन्तुकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

उक्त सुविधा पाउनका लागि आगन्तुकले खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने हुन्छ । साथै यो योजना वैशाख ९ गतेबाट लागु भर्ई जेठ १७ गते सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS