IME Life New

कोरोना विरुद्ध दोस्रो चरणको खोप लगाउनेले चन्द्रागिरी केवलकारमा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना विरुद्ध दोस्रो चरणको खोप लगाउनले चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट पाउने भएका छन् ।हाल वश्वव्यापी रूपमा फैलिएरहेको कोरोना भाईरस विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भईरहेको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले खोप लगाइसकेका आगन्तुकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

उक्त सुविधा पाउनका लागि आगन्तुकले खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने हुन्छ । साथै यो योजना वैशाख ९ गतेबाट लागु भर्ई जेठ १७ गते सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS