IME Life
GBIME

शिवम् सिमेन्टसको करिब ५३ करोड आईपीओ आउने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

SPIL
NIC ASIA new
NLIC

काठमाडौं, चैत १४ । शिवम् सिमेन्टस लिमिटेडको साधारण शेयर आउने भएको छ । कम्पनीले शेयर निष्कासनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । यसै व्यवस्थालाई आधार मानेर कम्पनीले दश प्रतिशत अर्थात् ४४००००० कित्ता सर्बसाधारणको लागि र जारी पुजीको २ प्रतिशत अर्थात् ८८०,००० कित्ता बराबरको शेयर स्थानीयको लागि दिने भएको छ कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ । कम्पनी ले कुल ५२,८०,००० बराबरको सर्बसाधारण शेयर जारी गर्ने छ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS