IME Life New

पुनर्बीमा कम्पनीले १८ राष्ट्रबाट भित्र्यायो ८२ करोड बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल भन्दा बाहिर १८ वटा देशबाट पुनर्बीमा शुल्क भित्र्याएको छ। कम्पनीले नेपालमा मात्रै नभएर विदेशी बीमा कम्पनीहरुको पनि पुनर्बीमा गरिरहेको छ। कम्पनीले विश्वका २८ वटा देशमा आफ्नो कारोबार सञ्जाल विस्तार गर्न सफल भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा विदेशी बीमा कम्पनीहरुबाट ८२ करोड रुपैयाँको विदेशी मुद्रा भित्र्याउन सफल भएको छ।

विदेशी मुद्रामा बीमा शुल्क आर्जन गर्दा वैदेशिक व्यापार घाटाको खाडल पनि केहिहदसम्म कमि हुने कम्पनीले जनाएको छ। यसका लागि कम्पनीले आफ्नो क्षमता बढाउन पुँजी बढाउने योजना बनाइरहेको छ।

Esewa
Crest

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्ममा २८  करोड रुपैयाँको बीमा दाबी भुक्तानी  गरेको छ।  यस आधारमा  बैदेशिक कारोवार बाट मात्रै कम्पनीले ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS