Connect IPS
IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ५५ अंकले घटेर २,४२५ दशमलव २९ को विन्दुमाा कायम भएको छ । २ करोड २१ लाख ९३ हजार ९ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८९ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा र हिमालयन डिस्टीलरीको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकम र नेको इन्स्योरेन्स कम्पनीको २२ करोडमाथिको शेयर करोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS