IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ५५ अंकले घटेर २,४२५ दशमलव २९ को विन्दुमाा कायम भएको छ । २ करोड २१ लाख ९३ हजार ९ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८९ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा र हिमालयन डिस्टीलरीको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकम र नेको इन्स्योरेन्स कम्पनीको २२ करोडमाथिको शेयर करोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS