Connect IPS
IME Life

उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९३ जना महिला र १ सय ३९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २२ हजार २ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS