IME Life New

उपत्यकामा थपिए २ सय ३२ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९३ जना महिला र १ सय ३९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २२ हजार २ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS