IME Life New

सिद्धार्थ  इन्स्योरेन्सका अध्यक्षको राजीनामा स्वीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिद्धार्थ  इन्स्योरेन्स बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिका अध्यक्ष श्री ताराचन्द केडियाले अध्यक्ष एवम् सञ्चालकको पदबाट दिनु भएको राजीनामा स्वीकृत गरेको छ।

रिक्त सञ्चालकको पदमा बाँकी  अवधिको लागी श्री रतन लाल केडिया नियुक्त गरिएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS