IME Life
GBIME

लाभांश पारित गर्न बोटलर्स नेपाल तराईले डाक्यो पुस २६ गते एजीएम, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले पुस २६ गते ३८औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल र्‍याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

1734412694388

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS