IME Life
Beema Board

विद्युत् नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विद्युत नियमन आयोगको रिक्त अध्यक्ष १ र ३ सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । आज वैशाख २६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो। आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो। २०८१ जेठ ९ गते भित्र आवेदन दिनुपर्नेछ ।

अध्यक्ष पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (क) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ। त्यस्तै सदस्य पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (ख) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS