IME Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले लघु बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका नागरिकले उक्त तालिममा सहभागिता जनाउन सक्नेछन् । यसका लागि ईच्छुक जो–कोहीले शैक्षिक योग्यताको प्रमाणपत्र र प्यान कार्डको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो संलग्न गरी कम्पनीको इमेल ठेगानामा वैशाख १२ गतेभित्र पठाउनुपर्ने जनाएको छ ।

उक्त तालिम वैशाख १६ गतेदेखि १८ गतेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ । तालिम विहान विहान ९ बजेदेखि साझ ५ बजेसम्म संचालन हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS