IME Life

स्वास्थ्य बीमा बोर्डको पाँचौँ तहको लिखित परीक्षाको मिति तय

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको पाँचौँ तहको लिखित परीक्षाको मिति तय भएको छ । बोर्डको सूचना प्रविधी सहायक आवश्यक पद संस्थाको लागि फागुन १७ गते गते स्रचना प्रकाशित बमोजिम दर्ता तथा स्वीकृत भएका दरखास्त आवेदकहरुको कम्प्युटरमा आधारित परीक्षा वैशाख १५ गते शनिवार हुने जनाएको छ । उक्त परीक्षा विहान ११ बजे केन्द्रीय कार्यालयमा हुने छ ।

तोकिएको मिति, समय र स्थानमा उपस्थित नहुने आवेदकको लागिबैकल्पिक परीक्षा नहुने समेत बोर्डले जनाएको छ । परीक्षामा उपस्थित हुँदा प्राप्त प्रवेशपत्र अनिवार्थ साथमा हुनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS