IME Life

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दहाल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।

1713190682253

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS