IME Life

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल आयल निगमले निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले बढाएको हो ।  भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ। डिजेल, पेट्रोल र मट्टीतेल बाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

40%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS