IME Life
Beema Board

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकः सञ्चालकको निर्वाचन स्थगित राख्न सर्वोच्चको आदेश

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारणसभाबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ। बैंकको चैत २० गते हुने बैंकको साधारणसभाबाट निर्वाचित हुने ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित राख्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

बैंकका अनुसार चैत्र २० गते संचालन हुन लागेको ३७ औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बूँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीहरुको तर्फवाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न  भनि अल्पकालिन अन्तरिम आदेश जारी भएको कारणले उक्त निर्वाचन  हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS