IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कुन–कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ को विन्दुमा बन्द भएको छ।

आज बजार घट्दा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १५१ कम्पनीको शेयरभाउ घटेको छ। आठ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। सर्वाधिक कारोबार सर्वोत्तम सिमेन्टको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सर्वोत्तम सिमेन्टः ४७ करोड २९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड रुपैयाँ
  • गोर्खाज फाइनान्सः ९ करोड ९९ लाख रुपैयाँ
  • पिपुल्स पावरः ५ करोड ७९ लाख रुपैयाँ
  • माया खोला हाइड्रोपावरः ५ करोड ६० लाख रुपैयाँ
  • सोनपुर मिनरल्सः ५ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९८ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ४ करोड ६७ लाख रुपैयाँ
  • माई खोला हाइड्रोपावरः ४ करोड १९ लाख रुपैयाँ
  • मनकामना इन्जिनियरिङ हाइड्रोपावरः ४ करोड १९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS