IME Life
Beema Board

रु. १३.०५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, सोमबार बोलकबोल

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ५ करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ।

राष्ट्र बैंकले ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँको र १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो। यी ट्रेजरी क्रमशः २०८१ असार १९ गते र २०८१ असोज १५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल चैत २० गते जारी हुनेछ। यसको बोलकबोल भोलि चैत १९ गते दिउँसो ३ बजे हुनेछ।

Prabhu
Crest

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS