IME Life

विष्णुले नातिनीको जन्मदिनमा दिए १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच काठमाडौं महानगरपालिका वडा नं. ३ स्थार्य बसोबास गने विष्णु बहादुर पौडेलले आफ्नो नातिनी सान्भि पौडेललाई २ वर्ष पुगेको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको सूनौलो बाल भविष्य योजना १० लाखको १६ वर्षै किस्ता ६६ हजार १७० रुपैयाँ पर्ने बीमा पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

उक्त बीमा पोलिसी एशियन लाइफको चाबहिल शाखाका एजेन्सी म्यानेजर कपिल कुमार पौडेलले हस्तान्तरण गरेका हुन् । उनी २०२४ को एमडिआरटी समेत हुन् ।

भबिष्यका लागि बचत गर्ने बिभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भबितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीबन बीमा सबैको लागि आवश्यक रहेको एशियन लाइफ चाबहिल शाखाका ब्रान्च म्यानेजर अशोकराज गिरीले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS