IME Life

होण्डाले ल्यायो नयाँ बर्षको अफर

SPIL
NIC ASIA

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनि अन्तर्गत होण्डाकारले २०८१ नयाँ बर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ । जस अन्तर्गत २०५ डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर चैत १५ गतेबाट गते बाट लागु गरिएको छ भने उक्त्त अफर बैशाख ३१ गते सम्मका लागि हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS