IME Life

शेयर बजारमा सामान्य बृद्धि हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७८ प्रतिशतले बढेर २,०३५ को विन्दुमा भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको शेयर काारेबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तमको सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६ करोड १९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ११ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS