IME Life

निर्जीवन बीमकहरुले एक महिनामा गरे ३ अर्ब ६४ करोडको ब्यापार, शिखर अग्रस्थानमा हुँदा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिरकणले उपलत्तध गराएको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २ लाख ४५ हजार ५६० वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

एक महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ८२ करोड ३० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३७ करोड १० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३६ करोड २८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड १२ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २४ करोड ४९ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २२ करोड ३७ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्सयोरेन्सले २२ करोड ३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

Prabhu
Crest

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २१ करोड २१ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ४७ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ११ करोड ६८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ६ करोड ६९ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS