IME Life

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो मधेस प्रदेशका लागि म्यानेजरियल लेभलको मार्केटिङ डिपार्टमेन्टमा रिजनल म्यानेजर माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट मास्टर डिग्रि तथा ब्याजलर डिग्रि गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचान प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिनुपर्नेछ ।

 

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS